काठमाडौं- केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गर्यो । उक्त निर्देशन रुपन्देहीका...
काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताउनुभयो । युवा संघ नेपालको कार्यालय...
कृष्ण गैरे कपिलवस्तु-शिवराज नगरपालिकाको सहयोग र सामुदायिक रेडियो समानताको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा ५ दिने उदघोषण तालीम सुरु भएको छ । शिवराज नगरपालीकाले नगरका ११ ओटा...
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बुधवार एक कार्यक्रमका बीच गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण...
काठमाडौ- ब्राजिलका सेना, नौ सैनिक तथा हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाब दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको...
बुटवल-बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले अस्पताल भित्रै डाक्टर नपाउँदा एकजना बिरामी को मृत्यु भएको छ । बिगत सोमबार देखि अस्पताल भर्ना भएकी सैनामैना...
ओखलढुङ्गा-ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ। मंगलबार बेलुका...
काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सर्वोच्च अदालतको आदेश पालना गरेर अघि बढे नेकपा एमाले थप बलियो बन्ने बताउनुभयो । बालाजु बाइपासमा निर्माणाधीन सूचना केन्द्रको...
वसन्त बन्जाडे, कपिलवस्तु- मायादेवी– पति र परिवारको निरन्तर यातना पाएकी सहिवुन निशा मृतक फेला परेकी छिन् । मायादेवी गाउँपालिकामा वार्ड १ की बरहीको २४ बर्षिय निशा...
काठमाडौं – महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्।उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको...