काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न...
काठमाडौं-साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि...
शिव कुमार बेल्बासे-कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको फफुरी इङलिस बोर्डिङ स्कुलले रङ्गहरुको पर्व होलीको अवसरमा आइतबार होली खेलेर शुभकामना साटासाट गरेको छ । आइतबार...
काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने रहेको जनाएको छ । प्रदेश- १, बागमती र...
एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले...
काठमाडौं – रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव...
काठमाडौँ,-कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु...
काठमाडौँ-काठमाडौँ उपत्यकाभित्रिने मुख्यनाकाकारूपमारहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजारनिर्माण हुने भएको छ । बजारनिर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयारभइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानीप्राविधिकहरूले सुरुङमार्गसँगै सो...
एजेन्सी-घरेलु टीमा भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार राति सम्पन्न सिरिजको अन्तिम एकदिवसीय खेल भारतले ७ रनले जित्दै सिरिजमा २-१ ले कब्जा गरेको हो।...
काठमाडौं- बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ ।म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो । म्यानमारमा...