नरेश के सी लुम्बिनी , ८ पुस : अख्तियार दुरुपयाेग अनुसन्धान अायाेग बुटवलकाे टाेलिले जिल्ला अदालत रुपन्देहीका दुई जना कर्मचारिलाई घुस रकम सहित पक्राउ गरेकाे छ...
अर्जुन बेल्बासे ,पुस ८। चन्द्रौटा उद्योग वाणिज्य संघ द्धरा आयोजित चन्द्रौटा महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । यसपटकको महोत्सवमा विगतको तुलनामा विविध आकर्षकहरु हुने भएकाले...
८ पुस, गुल्मी । गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी...
काठमाडौं, पुस -समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ।उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
पुस ८, २०७६ | कास्की – चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंलाई लिग चरणको अन्तिम खेलमा ६० रनले हराउँदै चितवनले...
काठमाडौं, पुस ८- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० वर्षमा पर्यटन पूर्वधार निमार्ण गरी वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन्।पर्यटन...
इन्डोनेसिया । बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर...
काठमाडौं- सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।...
काठमाडौं, पुस ८- संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन्। सोमबार बसेको...
पुस ८, हेटौंडा : बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धरान–चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–७ लाला भित्तिमा सोमबार राति मोटरसाइकल दुर्घटनामा भएको...