काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।‘शाही दमन चिरेर जनताले...
काठमाडौं – विश्व मौसम संगठन डब्ल्यूएमओले आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १।९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान गरेको छ । यो अनुमान ५० वर्षको औसत सन्...
काठमाडौं – बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको...
काठमाण्डौ- इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री आफताब आलमको मुद्दामा उच्च अदालत वीरगन्जमा सुनुवाइ सकिएको छ । जिल्ला अदालतको फैसलाविरुद्ध उनले दिएको...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौँमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन्।बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गरेका छन्।भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि प्रतिपक्ष दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय...
काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेलाई यस्तो...
काठमाडौं – प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।आज पनि बैठक...