कपिलवस्तु ३० माघ , कपिलवस्तुको तौलिहवा क्षेत्रमा श्रृखंखलाबद्धरुमा भएको चारीको घटना रोकिएको छैन । माघ १९ गते देखि तौलिहवा क्षेत्रमा निरन्तर चोरीका घटनाहरु भईरहेका छन ।...
कपिलवस्तु ३० माघ ।। चाडबाडका बेला मात्र अनुगमन गर्ने चलनलाई थाती राख्दै कपिलवस्तुमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । पछिल्लो तीन दिन यता कपिलवस्तुमा निरन्तर बजार...
काठमाडौं– काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक...
धनगढी मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु...
काठमाडौँ — सरकारले राष्ट्रियसभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले नागरिक संवाद थालेको छ ।...
सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्...
गुल्मी गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका-७ वाग्ला बस्ने ८० वर्षीय इन्द्रलाल गिरी छन् ।...
चितवन चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५ का २८ वर्षीय आलोक महतो रहेका छन् । बछौलीबाट...
झापा झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव...
काठमाडौं एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी...