रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा बालकहरूलाई कानूनी अधिकारबाट वञ्चित गरेर राखिएको खुलेको छ । यो सुधार गृह मापदण्डअनुसार सञ्चालन हुन नसकेको भन्दै मानवअधिकारवादीहरुले तत्काल सुधारका...
सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ...
काठमाडौं-ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी...
दिनभरी बादर र रात भरी बदेल आतंक : किसान बारीमै सुत्न बाध्य । दिपक पोखरेल, पाल्पा – पश्चिम पाल्पाको रैनादेबी छहरा ४ का किसान बदेल आतंकको...
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता बझाङ- जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा बस्छिन् , ८९...
काठमाडौं – भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् ।...
बुटवल- लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने बताएका छन् । लामा विवादित छविको भएकाले नियुक्ति...
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकासकोषको सम्पर्क कार्यालय काठमाण्डौ लैजाने सुक्रवारको निर्णय कार्यान्वयन नहुने बताएका छन्। लामा विकासकोषको उपाध्यक्ष नियुक्त भएपछि लुम्विनीमा...
भारतले चामल रोक्ने,सिमानाको तस्करी कसले छेक्ने ? कपिलवस्तु- भारतले चामल निर्यातमा कडाई गर्ने हल्ला चलेसंगै सीमा क्षेत्रमा तस्करी बढेको छ । विगतमा छिटफुट रुपमा हुने गरेको...
कपिलवस्तु- कुनै बेला बनको बैज्ञानिक व्यवस्थापन गरेर चर्चा कमाएको कपिलवस्तुको तिलौराकोट साझेदारी बन व्यवस्थापन समूहमा आर्थिक अनियमितता मौलाएको छ । काठ दाउरा विक्रीबाट प्राप्त रकमको चरम...