धनगढी- कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको...
काठमाडौं- सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक डीएसपी पंकज पौडेलविरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेको छैन । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित घर अगाडि छिमेकीसँग...
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिकालाई बदनाम गराउने काम भएको बताएका छन् । उनले संसद भवन जस्तो पवित्र स्थानमा क्षेत्र नम्बर ३...
काठमाडौँ- सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको...
चितवन- विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२-०७३ देखि...
हुम्ला- हुम्लाका तीन प्रहरी चौकी पहिरोको उच्च जोखिममा छन्। वर्षाको मौसम सुरु हुन थालेपछि डरैडरमा बस्नुपर्ने बाध्यता ती चौकीमा कार्यरत प्रहरीको छ। नाम्खा गाउँपालिका–५ को यारी...
बर्दिबास- प्रहरीले पूर्वपश्चिम लोक मार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रवार खटी गएको रात्रिकालीन गस्तीले २०७...
रामग्राम- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्थाको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम...
काठमाडौँ- सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभाबाट पारित...
काठमाडौं- अर्थ मन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट तयारीकालागि पूर्व अर्थ मन्त्रीहरुसंग छलफल गर्नुभएको छ । पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट...