काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार राजधानीमा गरेको...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समाचार समिति रासस ले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सक्नुपर्ने बताउनुभएको छ। आइतबार राष्ट्रिय समाचार समिति रासस...
कपिलवस्तु- ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालयका हाता भित्र बिभिन्न प्रजातिको...
कपिलवस्तु- ७३ औ प्रतातन्त्र दिवसका अवसरमा आईतवार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार बिभागमा...
चितवन- आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै...
काठमाडौं- साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदै गरेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो ।...
काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालले देशको समसामयिक राजनीतिक अवस्था राष्ट्रपति उपराष्ट्रपतिको चुनाव विधान अधिवेशन विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको...
भैरहवा- सात महिना कुवेत-भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल...
काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुलको निरीक्षण गर्नुभएको छ । आइतबार बिहान निरीक्षणका लागि...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिमाणात्मक थालनी गरेकोमा खुसी व्यक्त गर्नुभएको...