काठमाडौं- निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरु घर फर्किने...
धनगढी- नेकपा एकीकृत समाजवादी का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताउनुभएको छ। मङ्गलबार धनगढीमा आयोजित गरेको पत्रकार सम्मेलनमा...
उर्लाबारी- मोरङको पथरीशनिश्चरे २ कालापानीमा खेतबाटै आलु चोरी भएको छ। पथरी कृषि फर्मका सञ्चालक रुद्रमणि न्यौपानेले लगाएको दुई बिगाहा क्षेत्रफलमध्ये १ कट्ठा जग्गाको आलु गत राति...
काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । मङ्गलबार महासङ्घले नयाँ...
काठमाडौं- सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित...
काठमाडौं- सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् । सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए...
तुलसीपुर- सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले परिवर्तित समयसँगै रेडियोको नेपालको सेवालाई सुधार गर्दै लैजान निर्देशन दिनुभएको छ । रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारणको निर्माणाधीन...
काठमाडौं- सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको हो । मङ्गलबार बिहान भौतिक पूर्वाधार...
नेपालगञ्ज- प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उद्घाटन गर्नुभएकाे छ। नेपालगन्ज रंगशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजना गरिएको...
हेटौंडा- सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि...