काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक...
काठमाडौं-मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे...
काठमाडौं- तेह्रथुममा ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । मतदानका लागि हिँडेर मतदान स्थल पुग्नुभएको वृद्धको मृत्यु भएको हो । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि...
दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान...
सनिउल्ला धोबी– कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको छ । जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका वडा नं....
दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् । हथौडा प्रहार गरी ३४ वर्षीया...
लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षाका हिसाबले चार सय १० वटा निर्वाचनस्थल अतिसंवेदनशील छन् । खुल्ला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समुहको प्रभावका कारण लुम्बिनीका...
रुपन्देही-मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने...
सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु...