गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री...
कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगंज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनिया रहेको जिल्ला प्रहरी कार्यालय...
सनिउल्ला धोबी, कपिलवस्तु- कपिलवस्तुको व्यापारिक नगरी चन्द्रौटामा रहेको जय माँ लक्ष्मी ट्रेडर्सले एक प्रेस विज्ञप्ती जारी गर्दै डुलक्स (Dulux) कम्पनीको पेन्टस डिलर फिर्ता गरेको जनाएको छ...
काठमाडौं -निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव...
नेपालगञ्ज- सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको जनाउनुभएको छ । उहाँले माटोको विभिन्न मानवीय...
धनगढी- लागूूऔषध चरेससहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल सञ्चालन गरेका ३६ वर्षीय दिनेश सिंह एक किलो...
काठमाडौँ- नेपाल बल्ल तुइनमुक्त भएको छ । भौगोलिक विकटताले गर्दा खोलाखोल्सी तथा ठूला नदी तर्न देशभरका विभिन्न स्थानमा बनाइएका तुइन विस्थापित गरी ती स्थानमा झोलुङ्गेपुल निर्माण...
काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय...
काठमाडौं- ललितपुर एकान्तकुना अवस्थित यातायात व्यवस्था कार्यालयको सवारी पार्किङमा थिए, काठमाडौंका मिलन विश्वकर्मा । दिउँसो २ बजे, भर्खरै सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेका उनी फोनमा...
लहान-नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा...