काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।...
शिवराज नगरपालिकाका नगर उप प्रमुख शिवकुमारी थारुले पछिल्लो समय दिन प्रति दिन हिंसात्मक घटना बढेको बताउनु भएको छ । संविधानमा दलित महिलाको हक अधिकार विषयमा शिवराज...
काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताउनु भयो । माओवादीले गत...
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक-पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । गत १९ पुसमा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दिएको बताएका छन्। शनिबार ललितपुरको च्यासलको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारले किसानहरूलाई आश्वासन दिएर...
सत्तारुढ गठबन्धनका शीर्ष नेताले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको बताएका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताउनु भयो । शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै...
बागमती – प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले...
काठमाडौं- नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ । शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले...
मंगलसेन नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने संकेत गर्नुभएको छ । नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा बागमती र...