गण्डकी- प्रदेश सभा नियमावलीको तेस्रो संशोधनले मन्त्रीलाई पनि मताधिकारसहित संसदीय समितिको पदेन सदस्य हुने व्यवस्था गरेको छ । १४ सदस्यीय विकास समितिमा अहिले ६ जना मन्त्री...
लुम्बिनी- प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायतका पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ। सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका...
कपिलवस्तु- नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको...
विराटनगर- सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद् सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत...
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था र अलिहेको संविधानको विकल्प खोजे मात्रै पूर्व माओवादीहरुबीच एकता हुने बताएका छन्। बुधबार अछाममा आयोजित कार्यक्रममा...
बुटवल- मणिमुकुन्द सेन उद्यान (फूलवारी) पार्कमा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको शालिक बन्ने भएको छ । शालिक निर्माणका लागि पूर्वराजदुत पदम सुन्दासले बुधबार एक समारोहका...
काठमाडौं- बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने सर्तमा सरकारको नेतृत्वमा पुगेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार- ६४ औँ संसद दिवसको अवसर पारेर सङ्घीय संसद्...
काठमाडौं- शनिबार इन्धनको मूल्य घटेको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले भनेका थिए, पेट्रोल र डिजेलको मूल्य घटेपछि बजार मूल्य...
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम...