चितवन-नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ।दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि...
कपिलवस्तु-कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस २०७८ मनाइएको छ । “स्वेच्छिक कर सहभागीता अभिवृद्धि स् सुशासन, विकास र समृद्धि” भन्ने नाराका साथ तौलिहवामा कर दिवस मनाइएको हो...
चितवन- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा निर्वाचन जित्न चितवनको माटोको आशिर्वाद लिएको दाबी गर्नु भएको छ । कांग्रेस भरतपुर महानगर वडा नम्बर ७ ले...
कपिलवस्तु-नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तुको निर्वाचन क्षेत्र नम्बर ३बाट प्रभावशाली युवा नेता अमर पौडेलले महाधिवेशन प्रतिनिधिमा आफनो उमेदवारी रहेको बताउनु भएको छ ।...
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभरी एमालेमा आउनेको लहर चलेको बताउनु भएके छ । बुधबार विभिन्न दलबाट एमाले रोजेका नेता तथा कार्यकर्तालाई स्वागत तथा...
काठमाडौं – नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले...
काठमाडौं-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गर्नु भएको छ । विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनद्वारा बुधबार आयोजित कार्यक्रममा उनले पार्टीमा सम्भयताको...
जनकपुरधाम -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक(दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ । अदालतमा देखापरेका समस्याबारे गम्भीर...
विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा...
चितवन-नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको...