काठमाडौं – जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा सुटुक्क अस्पताल लगिएका छन् । बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको...
काठमाडौ – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुलेको बताउनुभएको छ । आज आइतवार हामीसँगकाे कुराकानीमा मन्त्री...
काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी एमालेमा अबको महाधिवशेनपछि पनि अध्यक्षमा केपी ओलीको विकल्प नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “म पार्टी...
दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताको भरोसा टुट्न नदिने बताउनु भएको छ । उहाँले जनताको आफूमाथिको आसा...
काठमाडौँ- नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने तयारी गरेको छ । भदौ १८ देखि नै वडा अधिवेशन सुरू गरेको कांग्रेसले प्रदेश...
एजेन्सी- इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन्। उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार...
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकोे १० औँ महाधिवेशनका लागि अध्यक्षसहित पदाधिकारीका सबैजसो पदमा आकाङ्क्षीहरू धेरै देखिएका छैनन् । चितवनको नारायणी किनारमा हुन लागेको महाधिवेशनमा अन्य विषयहरूको...
काठमाडौं – राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी ११–१३ मंसिरमा काठमाडौंमा हुन लागेको पार्टी केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी राप्रपाका जिल्ला अधिवेशन...
काठमाडौं- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा झण्डै चार महीनादेखि अनसन जारी छ । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय...
काठमाडौं-नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ। एमालेको गत...