काठमाडौं- नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा...
काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनु भयो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा...
काठमाडौं -एमालेले दसौं महाधिवेशनको उद्घाटनमा पाँच लाखभन्दा बढी जनता उतार्ने दाबी गरेको छ। पार्टी सचिव योगेश भट्टराईले महाधिवेशनको प्रचार अभियानको सुरुवात गरेको जानकारी दिनु भएको...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। कोप– २६ सम्मेलनको क्रममा ग्लास्गो पुगेका उहाँहरूबीच भेटवार्ता भएको हो। उहाँहरूबीच कोरोना महामारी र जलवायु...
रौतहट-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताउनु भएको छ ।आज बिहान रौतहटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले तालमेलका लागि पाँच...
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुँदैछ । स्कटल्यान्डको ग्लास्गोमा उहाँहरुबीच आज भेटवार्ता हुन लागेको हो । यसअघि हिजो...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताउनु भएको छ । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि...
काठमाडौं-महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनु भएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच...
हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिनुहुने भएको छ । कात्तिक ११ गते मुख्यमन्त्रीको रुपमा नियुक्त भएका...
जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताउनु भएको छ ।‘पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ’ नेपाल प्रेस यूनियन...