काठमाडौं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ ।गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर...
काठमाडौं- प्रतिनिधिसभा बैठक कात्तिक ११ गते बस्ने भएको छ । यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दुई दिन पर सारिएको हो । सङ्घीय...
न्युज सेन्टर नेपाल देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएसगैं नेकपा एमाले शिवराज नगर कमिटिले तयारी बैठकलाई तिब्रता दिएको छ । आसन्न...
गुल्मी-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताउनु भएको छ । आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम...
काठमाडौं – नेकपा एमालेको यहि ६ गते देशभर एकसाथ वडा अधिवेशन हुँदैछ । त्यस्तै ९ गते ७ सय ५३ स्थानीय तहको एकसाथ पालिका अधिवेशन हुँदैछ ।...
एजेन्सी -अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ ।८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । सन् २०००...
भैरहवा- गृहमन्त्री बालकृष्ण खाणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक पहल गरिरहेको बताउनुभएको छ । विमानस्थलको दोस्रो चरणको निर्माण...
काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ ।केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय...
काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा...
चितवन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको छ...