काठमाडौं, असोज १ । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । पद्यकन्या क्याम्पसको ६९ औं बार्षिकोत्सवको आज काठमाडौमा...
काठमाडौं । देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए...
शम्भू शैनी कपिलबस्तु असोज १, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका कपिलबस्तुका सभापति नेता सुरेन्द्र राज आर्चायले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान...
काठमाडौं, भदौं ३१। दोस्रो जनआन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिंदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यसवर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई ९मरणोपरान्त० प्रदान...
काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचमा भाग लिन १३ दल दर्ता भएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको...
काठमाडौं, भदौ ३० । राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा...
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय रहेको बताएका छन्। तत्कालीन माओवादी नेता...
कागे्रंसको जागरण अभियान जारी कपिलवस्तु , भदै २९ नेपाली कागे्रसको दोस्रो जागरण अभियानलाई निरन्तरतादिइएको छ । जस अन्र्तरगत क्षेत्र नं १ को ख मा पर्ने दोहनीमा...
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले आफूहरुले दिएको सुझावलाई समेत ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा...