चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता कार्यकर्तामा ग्याष्ट्रिक र अलसरले सताएको टिप्पणी गरेका छन् । बिहीबार चितवन पार्टीले आयोजना...
काठमाडौं–सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन् । नेता शर्माले सरकारको नेतृत्व...
माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा असोज ३० विदेश वाट २२ हजार पठाएको पैसा कपिलवस्तुको शिवराज नगरपालिका बस्ने यमलाल भारतीले नेपालमा भिmक्दा ४४ हजार वुझेको छन । शिवराज...
सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति...
बुद्ध एयरको काउण्टरमा तोडफोड गर्ने आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साह अहिले प्रहरी हिरासतमा छन्। मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनलाई त्यही दिन जनकपुर...
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ–नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् । नेपाल...
इलाम । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले इलामको चिया पिउनु भएको छ । इलाम नगरपालिकाका मेयरको पहलले राष्ट्रपति सीलाई इलामको चिया पिउने वातावरण बनेको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त हुनुभएको छ । उहालाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले...
प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असन्तुष्ठी व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त...