२०८३, ६ भाद्र शनिबार
काठमाडौं । भारतीय क्रिकेट खेलाडी अम्बाती राइडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले बीसीसीआईलाई एक पत्र लेख्दै क्रिकेटको सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् । राइडु...