काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा पूर्व कप्तानले आफूहरुको चरित्र हत्या भएको भन्दै एक अनलाइनमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । शुक्रबार एक...
काठमाडौं-सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताका लागि तय भएको छ । १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल...
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् । गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल...
एजेन्सी -पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ ।तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले...
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ‘द हण्ड्रेड’को सुरुवाती चरणको खेल गुमाउन सक्ने भएका छन् । भिसाको कारणले उहाँ सुरुवाती चरणमा खेल्न नसक्ने स्थितिमा पुगेको...
काठमाडौं- घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ...
काठमाडौं-नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि प्रशिक्षण प्रारम्भ गरेको अखिल नेपाल फुटबल सङ्घ...
काठमाडौं-कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ...
एजेन्सी- प्रिमयर लिग सुरु हुनुभन्दा पहिले मैत्रीपूर्ण खेल खेलेको इंग्लिस क्लब आर्सनल स्कटिस क्लब रेन्जर्ससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा दुबै टिमले २-२ गोलको...
एजेन्सी – पहिलो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले...