काठमाडौं- शिक्षामन्त्री रघुजी पन्तकै कारण विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पास हुनबाट रोकिएको छ । मन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय मागेपछि...
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले...
काठमाडौं- वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफ्नो आलोचना गरेको निहुँमा खोटाङको ऐँसेलुखर्क गाउँपालिका– २ का वडाध्यक्ष नन्दकुमार तामाङले उनकी श्रीमतीको सिफारिस नै रोकिदिएका छन् । सेवाग्राही रिता दर्जीले...
काठमाडौं- सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी माओवादीको साथ पाएका कांग्रेस र एमाले सांसदहरू सदनभित्र विपक्षी रास्वपा र राप्रपाप्रति आक्रामक देखिएका छन् । सत्तारूढ दलकै प्रमुख सचेतक...
काठमाडौं – सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि...
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । विधान अनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो ।दिउँसो...
काठमाडौं – विशेष अदालतले पाँच महत्वपूर्ण प्रमाणहरु अघि सार्दै नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदको भ्रष्टाचारमा पूर्वमन्त्री मोहन बहादुर बस्नेतको संलग्नता हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ...
पुनहरी घिमिरे, कपिलवस्तु – नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचीव, लुम्विनी प्रदेश समिती ईन्चार्ज एवं पुर्व कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले ऐतिहासिक स्थल तिलौराकोटमा करिब सत्ताईस...
न्युज सेन्टर नेपाल- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित बैठकमा नेपाली काँग्रेसले लुम्बिनी प्रदेश र संघ सरकारका आफ्नै मन्त्रीहरूलाई बहिष्कार गर्ने निर्णय गरेको छ । निर्वाचन क्षेत्र नम्बर...
सगरमाथा वृक्षारोपण महाभियान अन्तर्गत चन्द्रौटामा एक हजार फलफूलका बिरुवा रोपियो ।। सनिउल्ला धोबी- कपिलवस्तु । “वातावरणीय संकट बढ्दै गएको वर्तमान अवस्थामा वृक्षारोपण केवल औपचारिक कार्यक्रम होइन,...