अयोध्या- भारत नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त...
धनगढी- ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका...
तानसेन- पाल्पाको पर्यटकीय नगरी तानसेनमा फूड फेस्टिवल हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुनेछ । संयोजक प्रविता शाक्यले कोरोना...
काठमाडौँ- सरकारी साक्षीका रूपमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा प्रतिकूल बयान दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा...
काठमाडौं- सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी...
धनुषा- मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन । सत्ता साझेदार...
सनिउल्ला धोबी, कपिलवस्तु चन्द्रौटामा रहेको वडा प्रहरी कार्यलयले बरामद गरेको अखाद्य (नक्कली) मह नष्ट गरेको छ । गत आइतबार साझ शिवराज नगरपालिका ३ छालाफेक्ट्री नजिकैबाट बरामद...
काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधि बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक...
काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे पक्षमा रहेको बत्ताउनुभएको छ । मगंलबार सिंहदरबारमा रहेको...
जाजरकोट- शिक्षा ऐन संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासङ्घ जाजरकोटले भेरी नगरपालिका समक्ष पाँच वर्ष पहिले निर्माण गरेको...