काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह,...
कपिलवस्तु- कपिलवस्तु क्षेत्र नं ३ को (१) प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसी विजयी हुनुभएको छ । केसीले ११ हजार ७ सय...
कपिलवस्तु — विजयनगर गाउँपालिका अध्यक्षमा पराजित जानकीप्रसाद यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनको विजयसँगै जिल्लामा राप्रपाले पहिलो जित निकालेको छ । कपिलवस्तु ३ (२) बाट यादव...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११...
सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका...
सनिउल्ला धोवी- कपिलवस्तुको क्षेत्र न ३ मा मतगणना सुरु भएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।...
काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक...
सनिउल्ला धोबी– कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको छ । जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका वडा नं....
सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु...