बुटवल – बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई...
सप्तरी – सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो । इलाका प्रहरी कार्यालय...
जनकपुरधाम – सशस्त्र प्रहरीले धनुषाबाट ८ थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ। धनुषाको मुखियापट्टी मुसरनीयाबाट शुक्रबार साँझ ८ थान ड्रोन क्यामेरा र एक मोटरसाइकल नियन्त्रणमा...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार पर्व मनाउन आग्रह गर्नुभएको छ ।अझै पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको र सबै नागरिकले...
इलाम-जिल्लाका देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका दुई घरमा गएराति भएको आगलागीमा ६७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।देउमाई नगरपालिका–२, महभिरस्थित चन्द्रप्रसाद पौडेलको घरमा आगलागी हुँदा...
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त...
भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नु भएको छ । गृहजिल्ला रुपन्देही आएका मन्त्री खाँणले शुक्रबार निर्माणधीन विमानस्थलको निरीक्षण गर्नु भएको हो...
लमजुङ– लमजुङमा दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा शुक्रबार कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६...
सल्यान – सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्धकुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसको छतबाट...
कपिलवस्तु- हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज कपिलवस्तुसहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कपिलवस्तुमा यस संवतलाई नेवार समुदायले...