दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० चइलाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गर्नु भयो । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप(२६) मा भाग लिएर...
काठमाडौ- कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु...
काठमाडौँ- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन्...
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको...
काठमाडौं- यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदैछ । आज बिहान घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको...
जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ ।गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ ।...
काठमाडौ-अभिनेता राजेश हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ । उहाँले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।...
पर्सा- पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले वीरगञ्जको भानुभोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५का २२ वर्षीय कैलाश...