प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रशारण प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार दलका नेता र सभामुखबीच...
पोखरा- निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीननाबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन्...
कञ्चनपुर- कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली...
काठमाडौं – आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४...
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छोरीको सम्मानमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयास स्वरुप नगरपालिकाले...
काठमाडौं – बिहीबार शिवरात्रि पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ...
काठमाडौँ- फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गर्नुभएको छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री...
काठमाडौँ- नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी...
वीरगञ्ज- बङ्गलादेशबाट आउन लागेको रसायनिक मल मंगलबार दिउँसो वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ । वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा मंगलबार ३ बजे नेपाल सरकारले बङ्गलादेशसँग जीटुजी...
चितवन -माडी नगरपालिका-८ कान्तिपुरस्थित सूर्योदय कृषि सहकारी संस्थाले पालेको एउटा पोखरीको डेढ क्विन्टल माछा मरेका छन्। सामूहिक खेतीअन्तर्गत २० वटा पोखरीमा पालिएको माछामध्ये सोमबार एउटा पोखरीको...