नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु –दयाराम आचार्य पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी...
सरकारले पहिलोपटक भूमिहीन दलितलाई जमिन दिने कानुनी व्यवस्था गरेको छ । भूमिहीन दलितले पाउने जमिनको सीमा पनि तोकेको छ । भूमिसम्बन्धी नियमावली ०२१ संशोधन गर्दै सरकारले हिमाल, पहाड...
जस्तोसुकै अपराध गरे पनि विदेशतिर भागेपछि उम्किन सकिन्छ भन्ने अपराधिको बुझाइ हुन्छ। तर, पछिल्ला कयौँ घटनाले त्यो बुझाइ गलत सावित गरिदिएको छ। अपराध गरेपछि विश्वका जुनसुकै...
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ। महानगरीय प्रहरी...
महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीशल सुदर्शनराज पाण्डेको इजलासले...
न्यायसम्पादनमा कैफियत देखिएका न्यायाधीशहरूमाथि एक सय नौ उजुरी परेका छन् । न्यायपरिषद्मा गत वर्षको जिम्मेवारीबाट ८७ उजुरी सरेका छन् । त्यस्तै, यो आर्थिक वर्षमा २२ उजुरी थपिएका छन् ।...
काठमाडौं । बहिर्गमित सभामुख कृष्णबहादुर महरालाई अझै ७ दिन हिरासतमा राखिने भएको छ । महरालाई जिल्ला अदालतले बिहीबार हिरासतमा राख्न ७ दिन म्याद थप गरेको हो । ...
काठमाडौं । बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ । महताव आलमको भएको प्रहरीको...
भरतपुर । चितवनमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन डिपिआरको खाका तयार भएको छ । २२ बिघा १६ कट्ठा पाँच धुरमा बन्न...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जादै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली...