Connect with us
Kapilvast Forest

महरालाई ७ दिन म्याद थप

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

 काठमाडौं । बहिर्गमित सभामुख कृष्णबहादुर महरालाई अझै ७ दिन हिरासतमा राखिने भएको छ । महरालाई जिल्ला अदालतले बिहीबार हिरासतमा राख्न ७ दिन म्याद थप गरेको हो । 

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार आरोपमा पक्राउ परेका महरालाई अनुसन्धानको लागि ७ दिन म्याद थप गरिएको हो । महरालाई सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरिएको थियो ।