काठमाडौंमंसिर २४ । नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता ९टिफा० काउन्सिलको पाँचौँ बैठक एक महिना पर धकेलिएको छ । यही २६ मंसिरका लागि तय गरिएको...
काठमाडौं मंसिर २४ – गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुद्दा...
काठमाडौं । सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भएको छ ।राज्य व्यवस्था समितिमा सोमबार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धबारे छलफल गर्ने बसेको...
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा मात्रै गठन गर्ने तयारी गर्नुभएको छ...
काठमाडौंमंसिर २४,।वडा कार्यालय सार्न लागेको निहुँमा चितवनमा एक समूहले वडाध्यक्षलाई ‘छौंडा’ भन्दै मोसो दलेर चप्पलको माला लगाएको छ ।कुटपिट गरी मानव मलमूत्रसमेत खुवाउने प्रयास भएको...
काठमाडौं ,मंसिर २४। १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ । नेपालसहित ७ देश सहभागी रहेको विभिन्न २७...
काठमाडाैं मंसिर २४/ नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल–भारतबीच रहेको सीमा मुद्दा सद्वपक्षीय वार्ताबाट समाधान गर्न सकिने बताएका छन् ।आफ्नो नेपाल कार्यकालको अन्त्यमा शनिवार गोरखापत्रसँगको...
काठमाडाैं ,मंसिर २४-नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो । बीचमा बस्न सकेन । संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते...
काठमाडाैं मंसिर २४-फिनल्याण्डकी नेतृ सान्ना मरिन विश्वकै कम उमेरकी बहालवाला प्रधानमन्त्री बन्ने भएकी छन् ।३४ वर्षीया मरिनले फिनल्यान्डको गठबन्धन सरकारको नेतृत्व गर्ने पक्का भएसँगै उनी विश्वकै...
काठमाडाै, मंसिर २४-बैदेशिक रोजगार विभागले अन्तराष्ट्रिय विमानस्थालस्थित रसुवा ओभरसिज नामक बैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमा आकस्मिक अनुगमन गरेर कानूनी कारबाही शुरू गरेको छ । संयुक्त अरब...