बुटवल –लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । मंगलबार बिहान ३...
कर्णाली-कोरोनाबाट मृत्यु हुनेका परिवारलाई सरकारले राहत दिने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको हो...
बुटवल- नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ...
बुटवल-लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ।अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ। गत वैशाख पहिलो...
काठमाडौं -आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि...
रुपन्देही- लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल...
सुर्खेत-कोरोना भाइरसको नयाँ भेरियन्ट तिब्र गतिमा फैलिएसँगै कर्णाली प्रदेशमा पनि दिनहुँ संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो केही दिनयता कोरोनाकै कारण कर्णालीमा ज्यान गुमाउनेको संख्यामा पनि...
कास्की-गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा चार सांसदलाई पदमुक्त गरिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले जसपाका सांसदहरूलाई आफूले कारबाही नगरेको पत्र...
पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएको हो । उहाँलाई युवा...