काठमाडौं । देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र लामो समयदेखि बिग्रिएको छ । सम्बद्ध अधिकारीहरुले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट...
पौष ५,काठमाडौं । नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारी युनेस्कोको प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक...
कर्णाली प्रदेशका सबै जिल्लामा ‘फोरजी’ सेवा विस्तार हुने भएको छ। नेपाल टेलिकमले कर्णालीका १० वटै जिल्लामा एक वर्षभित्र फोरजी सेवा विस्तार तयारी गरेको हो। टेलिकमले अहिले...
एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ ।राउत तेस्रो...
एजेन्सी-फोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि जापानमा एकजना वृद्ध पक्राउ परेका छन् ।करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा...
माधब बेल्वासे,कपिलवस्तु, १६ मंसिर. शितगंगा नगरपालिका वडा न ९ का ३४ जना किशोरी,किशोरी लाई लक्षीत गरि आधारभुत कम्प्युटर तालिम सुरु गरिएको छ । शितगंगा नगरपालिका वडा...
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले निःशुल्क रुपमा जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार...
काठमाडौं, मंसिर १२- एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी...
काठमाडौं । बढैयाताल गाउँपालिका बर्दियाले सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधानसहितको विवादास्पद कार्यविधि लागू गरेको छ । गाउँपालिकाको यो व्यवस्थापछि स्थानीय सञ्चारकर्मीहरुले आफूहरुलाई यस्तो कानुन मान्य नहुने जनाएका छन्...