Connect with us
Kapilvast Forest

ओली दिए मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ ।

मोदीको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तीन भाषामा जन्मदिनको शुभकामना व्यक्त .गर्नु भएको हो ।

मोदीको जन्म दिनमा प्रधानमन्त्री ओलीले गुजराती भाषामा, हिन्दीमा र अंग्रेजी भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको हो ।

१९५० सेप्टेम्बर १७ मा भारतको गुजरातमा जन्मेका मोदी ६९ वर्ष लागेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu