Connect with us
Kapilvast Forest

पुस ११ गते सभामुख चयन

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौँ । आगामी पुस ११ गते सभामुखको निर्वाचन हुने भएको छ । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गरिने भएको छ ।पहिलो दिन शुक्रबार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने छ ।त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ ।शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा

पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ ।

पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu