Connect with us
Kapilvast Forest

नेकपाको एकीकरण संकटमा परेपछि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडाैं – नेकपा पार्टीलाई नै सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरुकाे बैठक आज बस्दैछ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्च अदालतको पछिल्लो फैसला बारे छलफल गर्न बैठक बिहान ११ बजे बस्न लागेकाे हाे ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ।

साविककै एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अदालतको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu