Connect with us
Kapilvast Forest

भोलिको एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम जाने

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

bamdev

 

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बोलाउनुभएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुनु हुनेभएको छ ।

ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरू पनि भोलिको बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिनुभयो ।

गौतमले बैठकबाटै समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।गौतम बिहीबार बोलाइएको संसदीय दलको बैठकमा भने सहभागी हुनुभएको थिएन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu