Connect with us
Kapilvast Forest

सङ्क्रमितको संख्या उच्च भएमा लकडाउन हुन सक्छ:स्वास्थ्य मन्त्रालय

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको संख्या उच्च भएमा लकडाउन हुन सक्ने बताएको छ । सङ्क्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको हो ।

आज मन्त्रालय द्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले सङ्क्रमितको संख्या बढ्दै गएको बताउनुभयो ।

उहाँले लडकाउन गर्नु सरकारको उद्देश्य नभएपनि सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने बताउनुभयो । आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह पनि उहाँले आग्रह गर्नुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu