Connect with us
Kapilvast Forest

काठमाडाैंकाे जमलमा एक पुरूषकाे शव भेटियाे

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

file death

काठमाडाै-काठमाडौंको जमलमा रहेको पुलमुनी एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषको सनाखत हुन सकेको छैन् ।

अन्दाजी ५० वर्षीय ती पुरुषको हत्या भएको हो वा अन्य कारण मृत्यु भएको हो भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu