Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

chitwan_medical

 

काठमाडौं- कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन्। कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu