Connect with us
Kapilvast Forest

भारतको आसाममा शक्तिशाली भूकम्प

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

काठमाडौ- भारतको आसाममा शक्तिशाली भूकम्प गएको छ।

आसाम आसापसा केन्द्रविन्दु भएर बिहान ७:५१ मा भूकम्प गएको हो।

भारतको नेसनल सेन्टर अप सेस्मोलोजीले ६.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu