Connect with us
Kapilvast Forest

डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।केही दिनअघि संक्रमण पुष्टि भई उपचाररत केसीको बुधबार राती प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो।

४३ वर्षका केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो। काठमाडौँको मूलपानी घर भएका केसीले परिषर प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गर्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu