Connect with us
Kapilvast Forest

प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु

२०७८, ७ असार सोमबारमा प्रकाशित

 

दाङ -प्युठानको भिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार वसन्तबहादुर केसीका छोरा यमनको सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर घाइते भएको थिए। उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu