Connect with us
Kapilvast Forest

गाउँपालिका उपाध्यक्षकी ससुराको निधनमा शोक बिदा

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं – तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षको ससुराको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमकी ससुरा कृष्णप्रसाद गौतमको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको हो । गाउँपालिकाकी उपाध्यक्षकी ससुराको हिजो बिहीवार राति निधन भएको र आज शुक्रवार गाउँपालिकामा शोक विदा दिइएको हो ।

यसरी जनप्रतिनिधिका नजिकका व्यक्तिकाे निधनमा पालिकामा बिदा दिइँदै आएकाे निर्णयकाे विराेध हुँदै आए पनि याे क्रम राेकिएकाे छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu