Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशसभा : सत्तापक्ष अनुपस्थित

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं -लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ । बुटवलस्थित प्रदेशसभामा सत्तापक्ष नेकपा (एमाले)का सांसदहरु उपस्थित भएका छैनन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएका छन् । राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत दिएको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu