Connect with us
Kapilvast Forest

प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं – नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

अख्तियारको दावी अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोलपम्प सञ्चालन गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu