Connect with us
Kapilvast Forest

दल विभाजन सम्बन्धी अध्यादेश आएमा सशक्त खबरदारी गर्ने एमालेको निर्णय

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याउन लागेको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेश ल्याएमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ ।एक महिनासम्म संसदलाई कुनै पनि विधेयक नदिएर कामविहीन बनाउने र अकस्मात् अधिवेशन अन्त्य गरेर दल फुटाउने अध्यादेश ल्याउनु स्वेच्छाचारी र निरङ्कुश कदम हुने बैठकको निष्कर्ष रहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu