Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीमा प्रवेश गर्न वामदेव गौतमको यस्तो सर्त

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं -वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न आफ्ना सैद्धान्तिक सर्त गरेको बताउनुभउको छ । शुक्रबार गौतमको सचिवालेले माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्त रहेको बताएको छ।

यो बाहेक नेपाल नेतृत्वको पार्टीमा प्रवेश गर्न कुनै सर्त गौतमले नराखेको सचिवालयको भनाई छ। सचिवालयले यसबाहेक सबै प्रकारका प्रचारवाजीहरु गलत भएको बताएको छ।