Connect with us
Kapilvast Forest

डिएसपी भण्डारीलाई पूर्ण शान्ति प्रहरी पुरस्कार’

२०७८, २१ आश्विन बिहीबारमा प्रकाशित

 

 

काठमाडौं- जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुमा कार्यरत डिएसपी धर्मराज भण्डारीलाई यस वर्षको शान्ति पुरस्कार प्रदान गरीएको छ ।६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत डिएसपी भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ पुरस्कार प्रदान गर्नु भएको हो ।

अपराध अनुसन्धान लगायत क्षेत्रमा उत्कृष्ट काम गरेकाले उहाँलाई सो पुरस्कार दिइएको बताइएको छ ।त्यस्तै, साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डेलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu