योगेश भट्टराई अस्पताल भर्ना २०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित काठमाडौं-नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।ज्वरो नघटेपछि उनी आज वीर अस्पतालमा भर्ना हुनु भएको हो । दुई दिनदेखि घरमै आराम गरेका भट्टराई आज अस्पताल भर्ना भएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईंले बताउनु भयो । सम्बन्धित शीर्षकहरू: अर्को दुई महिनामै अभूतपूर्व उत्साह देखियो : प्रवक्ता खतिवडा छुटाउनुभयो कि? भारत र चीनबाट फाइदा लिने माैका सरकारले नचुकाओस् : गगन थापा थप समाचार अर्घाखाँचीमा बाँदर नियन्त्रण गर्न २६ जना हेरालु नियुक्त सरकारद्वारा एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार लुम्बिनीमा सञ्चार माध्यमको भूमिका विषयक कार्यशाला सुरु ट्राफिक प्रमुख ढकाल उत्कृष्ट ट्राफिक प्रहरी घोषित कपिलवस्तु प्रहरी देशकै उत्कृष्ट कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय माग Advertisement Advertisement Advertisement