Connect with us
Kapilvast Forest

बुधबारको विदेशी मुद्राको विनिमयदर

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

bidesi money

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबारका लागि अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ २४ पैसा तोकेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा तोको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९० रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियाल भने एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २ पैसा

त्यस्तै, क्यानेडिन डलर एकको खरिदमा ९६ रुपैयाँ ८० पैसा बिक्रीमा ९७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ८८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर १० रुपैयाँ ५० पैसा बिक्रीदर १० रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९० पैसा रहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu